सुन साईली साईली, परदेशबाट म आउला
सुन साईली साईली, चालिस कटेसी रमाउला
सुन साईली साईली, परदेशबाट म आउला
सुन साईली साईली, चालिस कटेसी रमाउला
सुन साईली साईली,
दियोमा तेल हुरुरु, सम्झी कहिले नरुनु
सुन साईली साईली, परदेशबाट म आउला
सुन साईली साईली, चालिस कटेसी रमाउला
सुन साईली साईली,
निधारमा नाम्लो बलियो, भाबीको खेल्मा परियो
सुन साईली साईली,
निधारमा नाम्लो बलियो, भाबीको खेल्मा परियो
सुन साईली साईली,
धुलोमा पानी कलल, गाउ घर को तस्बिर झलल,
सुन साईली साईली
पिधिमा जातो घरर, झर्दो आशु बरर
सुन साईली साईली, परदेशबाट म आउला
सुन साईली साईली, चालिस कटेसी रमाउला
चालिस कटेसी रमाउला
1 comment:
best song of nepal with great lyrics.thank you for uploading.
Post a Comment